मुख्य समाचार
तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा ५३.५९ प्रतिशत मतदान, प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न | तेह्रथुममा ३९ प्रतिशत मत खस्यो । | जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग | तेह्रथुममा २९ प्रतिशत मत खस्यो । | जिल्ला प्रशासन कार्यालयले गर्यो बजार अनुगम | आठराई र छथरबाट एमालेको चुनावी अभियान सुरु | म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने, भगवान हो र? शिक्षामन्त्री पुनले भने | जमरा राख्ने सही विधि के हो ? |

जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग

पूर्वी प्रेस 52+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेका छन। निर्वाचन आयोगको व्यवस्था अनुसार कारागार परिसरमै अस्थायी मतदान केन्द्र स्थापना गरी उनीहरूलाई मतदानको व्यवस्था मिलाइएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमका अनुसार कारागारमा रहेका कैदीबन्दीलाई आवश्यक सुरक्षा व्यवस्था मिलाएर शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान गराइएको जनाएको छ। मतदानका क्रममा कुनै अप्रिय घटना नभएको र प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार