मुख्य समाचार
तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा ५३.५९ प्रतिशत मतदान, प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न | तेह्रथुममा ३९ प्रतिशत मत खस्यो । | जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग | तेह्रथुममा २९ प्रतिशत मत खस्यो । | जिल्ला प्रशासन कार्यालयले गर्यो बजार अनुगम | आठराई र छथरबाट एमालेको चुनावी अभियान सुरु | म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने, भगवान हो र? शिक्षामन्त्री पुनले भने | जमरा राख्ने सही विधि के हो ? |

अध्यक्ष ढुंगानाद्वारा आफ्ना स्वर्गीय बुवा सूर्य नारायण ढुंगानाको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपौयाको अक्षयकोष स्थापना
तेह्रथुम उद्योग वाणिज्य संघको २० औ वार्षिक साधारण सभा सम्पन्न

पूर्वी प्रेस 52+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

तेह्रथुम उद्योग वाणिज्य संघको २० औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

म्याङलुङ  स्थित संघकै हलमा  अध्यक्ष राजिव ढुंगानाको अध्यक्षता तथा म्याङलुङ नगरपालिकाका नगर प्रमुख संजय कुमार तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाकै अवसरमा अध्यक्ष राजिव ढुंगानाले आफ्ना स्वर्गीय बुवा सूर्य नारायण ढुंगानाको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपौयाको अक्षयकोष स्थापना गरेका छन् ।

उद्योगी व्यापारी र उपभोक्ता हितका लागि स्थापना भएको संघमा राजनीतिक हस्तक्षेपका कारण उत्पन्न विवादले, लामो समय सम्म व्यवसायीहरुले अत्यन्त कठिन परिस्थितिको सापना गरिरहेको अवस्थालाई आफ्नो नेतृत्वको टिमले क्रमश व्यवसायीहरुलाई सहज वातावरण बनाउदै लगिएको अध्यक्ष ढुंगानाले बताए ।

संघले गत आ. . मा उद्योगी व्यापारी तथा उपभोक्ताहरुको सहजताका लागि कर शिक्षा, होटल, किराना, ग्यास, तथा यातायात व्यवसायीहरु र सरोकारवाला निकायहरुसंग विभिन्न चरणका कार्यक्रमहरु संचालन गरिएको प्रगती प्रतिवेदन संघका महासचिव रोशन श्रेष्ठले प्रस्तुत गरे ।

यसै गरि संघका कोषाध्यक्ष शरदमणी दाहालले २ लाख ८७ हजार ५ सय ९० रुपौया आम्दानी र २ लाख २३ हजार ७ सय ७५ रुपौया खर्च सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार