मुख्य समाचार
तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा ५३.५९ प्रतिशत मतदान, प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न | तेह्रथुममा ३९ प्रतिशत मत खस्यो । | जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग | तेह्रथुममा २९ प्रतिशत मत खस्यो । | जिल्ला प्रशासन कार्यालयले गर्यो बजार अनुगम | आठराई र छथरबाट एमालेको चुनावी अभियान सुरु | म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने, भगवान हो र? शिक्षामन्त्री पुनले भने | जमरा राख्ने सही विधि के हो ? |

१४ ‌औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पाँच सय खेलाडीको सहभागिता रहने
तेह्रथुमा १४ ‌औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खानेपानी मन्त्री राजेन्द्र कुमार राईले गर्ने

पूर्वी प्रेस 52+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

तेह्रथुमा १४ ‌औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत हुने जिल्ला स्तरीय प्रतियोगिता यही चैत्र २५ गतेबाट सुरु हुने भएको छ ।

सरदमुकाम म्याङलुङमा चैत्र २५ देखी २७ सम्म संचालन हुने प्रतियोगिताको उदघाटन संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्र कुमार राईबाट हुने   जिल्ला खेलकुद विकास समिति तेह्रथुमका अध्यक्ष राजेन्द्र बरालले  बताए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका ६ वटै पालिकाबाट भलिवाल, कराते, कवडी र एथलेटिक्सका खेलका ५ सय जना छात्रछात्रा खेलाडीको सहभागीता रहने अध्यक्ष बराले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार