मुख्य समाचार
तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा ५३.५९ प्रतिशत मतदान, प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न | तेह्रथुममा ३९ प्रतिशत मत खस्यो । | जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग | तेह्रथुममा २९ प्रतिशत मत खस्यो । | जिल्ला प्रशासन कार्यालयले गर्यो बजार अनुगम | आठराई र छथरबाट एमालेको चुनावी अभियान सुरु | म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने, भगवान हो र? शिक्षामन्त्री पुनले भने | जमरा राख्ने सही विधि के हो ? |

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल तेह्रथुमको अध्यक्षमा प्रेम पताङ्वा चयन

पूर्वी प्रेस 52+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

तेह्रथुम। नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदीवासी जनजाती महासंघ नेपाल, तेह्रथुमको अध्यक्षमा प्रेम पताङवा चयन भएका छन् ।

बुधबार एमाले पार्टी कार्यालय तेह्रथुममा भएको संघको दोस्रो जिल्ला अधिवेशनले पताङवाको नेतृत्वमा ५१ सदस्यीय  कमिटी सर्वसम्मत चयन गरेको हो ।  कमिटीको सचिवमा दुर्गा सिंघक र कोषाध्यक्षमा हिरादेवी श्रेष्ठ चयन भएका छन् ।

पालिका अधिवेशन, सदस्यता विस्तार, युवा स्वयंसेवक गठन, जातीय घटक संघ गठन सम्वन्धमा संभाव्यता अध्ययन गर्ने तथा अपर्झट निर्णय लिनु परेमा पदाधिकारी बैठकलाई अख्तियारी दिने निर्णय गर्दै नवनिर्वाचित कमिटिको पहिलो बैठक  समेत सोही दिन सम्पन्न भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार