‘बाघ, चितुवाको जस्तै आक्रमण क्षमता भएको कुकुरले टोक्दै, मार्दै भाग्दै गरेको देखिन्छ । तर अनुसन्धानको पूर्ण रिपोर्ट पछि यसबारे थप थाहा हुन्छ’, साईले भने ।
१९ पौष २०८०, बिहीबार
बुधबार साँझ ७ बजे
घाँस–पराल र पानी दिएर थुनिएका ४७
च्याङ्ग्रामध्ये बिहान करिब दुई दर्जन मृत फेला परेको छ । तर खाद्यको बागमती
प्रदेश कार्यालयले यसबारेमा विस्तृत विवरण दिएको छैन ।